Nepali Movie Song – “Idreni ” सातै रङ इन्द्रेणी को ||Jharana Thapa, Bipana Thapa, Dilip Rayamajhi|| Latest Movie 2016

जब घाम लाग्छ
जब पानी पर्छ
आकाश को रङ
धर्ती मा झ र्छ
तेही रङ्को प्रतिक हामी

सातै रङ इन्द्रेणी को
एउटाै लक्ष्य जिन्दगी को

सातै रङ इण्द्रेनी को
एउटाै लक्ष्य जिन्दगी को

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

सातै रङ इन्द्रेणी को
एउटाै लक्ष्य जिन्दगी को

बिख पनि हुन छौ हामी
अमृत पनि बन्छौ हामी

बिख पनि हुन छौ हामी
अमृत पनि बन्छौ हामी

नौनी पनि हुन छौ हामी
ढुङा पनि बन्छौ हामी

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

सातै रङ इन्द्रेणी को
एउटाै लक्ष्य जिन्दगी को

आगो माथि बस्छौ हामी
सगर भित्र पस्छौ हामी

आगो माथि बस्छौ हामी
सगर भित्र पस्छौ हामी

हुरी बनी समय सँग
लढ्न पनि सक्छौ हामी

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

हामी लढ्छौ लढ्छौ
सन्कल्प पुरा गर्छौ

सातै रङ इन्द्रेणी को
एउटाै लक्ष्य जिन्दगी को

 

INDRENI
इन्द्रेणी
Release Date: 12 January 2004
Run Time: 138 min-
Genre: Social
Censor Date: 12 January 2004
Certification: UA
Reel Length: 16 Reel / 3200 m
Language: Nepali

Cast & Crew

Director Kishor Dhakal
Cast Sushil Chhetri, Dilip Rayamajhi, Nandita K.C., Rejina Upreti, Sumina Shrestha, Bipana Thapa, Jharana Thapa, Arunima Lamsal, Sonali Lama, Sunil Thapa, Sapana Shrestha
Cinematography Shiva Dhakal, Ratna Dhakal ‘ Munna ‘
Story Chering Dorje Lama
Screenplay Kishor Dhakal
Dialogue Kishor Dhakal
Producer laxmi Dhakal, Binod Amatya, Kshring Dorje Lama, Raju Shah